भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा
हरिवन : सर्लाहीसहित मधेशमा आज आएको भारी वर्षाले विभिन्न स्थानमा क्षति पुर्याएको छ। लखन्देही खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा कौडेना गाउँपालिका–७ शिवनगर तथा मलंगवा नगरपालिका–५ भाँड्सर गाउँमा बाढी पसेको छ।भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा । शुक्रबार बिहान चुरेस्थित पत्थरकोटमा भारी वर्षा भएको थियो। वर्षाले पत्थरकोट भएर बग्ने भारी वर्षाले लखन्देही खोलाको…


