मधेश प्रदेशका सांसद अभिराम शर्मालाई निलम्बन

मधेश प्रदेशका सांसद अभिराम शर्मालाई निलम्बन

काठमाडौं । मधेश प्रदेशका सांसद अभिराम शर्मालाई निलम्बन गरिको छ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद शर्मालाई निलम्बन गरेका हुन् ।

सशस्त्र प्रहरी थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएपछि शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *