नाउपाकी सांसद थापाले लिइन् पद तथा गोपनीयताको शपथ

नाउपाकी सांसद थापाले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले पद तथा गोपनीयताको शपथ लिएकी छन् । प्रदेश प्रमुख नजिर मियाँले आज उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा थप एक मन्त्रालय दिने निर्णय गरेको हो ।

यसअघि नाउपाबाट कैलाश चौधरी भौतिक मन्त्री बनिसकेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *