पेरिस ओलम्पिक फुटबल फाइनलमा फ्रान्स र स्पेन : France vs Spain
पेरिस ओलम्पिक फुटबलको फाइनलमा फ्रान्स र स्पेन भिड्ने भएका छन्। सेमिफाइनलमा फ्रान्सले इजिप्टलाई ३-१ र स्पेनले मोरक्कोलाई २-१ गोल अन्तरले पराजित गरेपछि फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
पेरिस ओलम्पिक फुटबलको फाइनलमा फ्रान्स र स्पेन भिड्ने भएका छन्। सेमिफाइनलमा फ्रान्सले इजिप्टलाई ३-१ र स्पेनले मोरक्कोलाई २-१ गोल अन्तरले पराजित गरेपछि फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
जर्जियालाई फराकिलो अन्तरमा पराजित गर्दै स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४-१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्यो।
स्पेनले युरो २०२४ अन्तर्गत समूह चरणमा लगातार तेस्रो खेल जित्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह बी को अन्तिम खेलमा अल्बानियालाई १-० ले हराउँदै स्पेनले तीनवटै खेलमा क्लिनसिट राख्यो।