बूढानीलकण्ठ नगरपालिकाका मेयरसँगै २ वडाध्यक्ष र एक वडासदस्यलाई १/१ महिनाको कैद

बूढानीलकण्ठका नगरप्रमुख र वडाध्यक्षलाई अदालतको अवज्ञामा १ महिनाको कैद सजाय

काठमाडौं जिल्ला अदालतले बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ, तथा वडासदस्य चन्द्रमान श्रेष्ठलाई अदालतको आदेश पालना नगरेको आरोपमा १/१ महिनाको कैद सजायको फैसला सुनाएको छ। ६० दिनभित्र आदेश पालना गरेमा भने उनीहरूलाई कैद भोग्नुपर्ने छैन।

Read More