डोटी बस दुर्घटना: १६ घाइते, एकको अवस्था गम्भीर

डोटीमा बस दुर्घटना:१६ घाइते,एकको अवस्था गम्भीर

डोटीमा शैलेश्वरी यातायातको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर छ। सबै घाइतेलाई सुजङ अस्पतालमा उपचारका लागि पठाइएको छ।

Read More