किन सिरियाली शरणार्थी टर्कीमा ‘मुसाजस्तै लुकेर बस्छन्’ ?
काठमाडौं । टर्कीका आन्तरिक मन्त्रीले पछिल्लो ६ महिनामा ६ लाख आप्रवासी स्वेच्छाले आफ्नो देश फर्किएको जनाएका छन् । सोही समयमा सिरियाली आप्रवासीहरू भन्छन्- ‘कि धेरै मानिसलाई उनीहरूको इच्छाविपरीत देश निकाला गरिएको छ ।’ यासर पाँच वर्षदेखि आफ्नो परिवारसँग इस्तानबुलमा बस्दै आएका थिए जब प्रहरी तीन महिनाअघि काम गरेको कारखानामा उनको कागजात छानबिनका लागि पुग्यो । यासरलाई…


