बलेफी गाउँपालिकालाइ पुर्ण खोप पालिका घोषणा : दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले आज एक समारोहका बीच पूर्ण खोप सुनिश्चितता पछि दिगोपना भएको घोषणा गरेको छ। गाउँपालिकाका अध्यक्ष गङ्गा बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरू, र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।


