बागमतीका मेयर भरतकुमार थापाविरुद्ध गैरकानुनी सम्पत्ति मुद्दामा विशेष अदालतमा सुनुवाइ जारी
बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्धको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ भइरहेको छ। अख्तियारले ५ करोडभन्दा बढीको बिगो माग गर्दै मुद्दा दायर गरेको थियो।


