सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव
सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिक रूपमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ ।


