संघीय संसदका चारवटा संसदीय

 संघीय संसदका चारवटा संसदीय समितिका बैठक आज बस्दै

संघीय संसदका चारवटा संसदीय समितिका बैठक आज बस्दैछन् ।संघीय संसद सचिवालयका अनुसार मंगलबार राज्य व्यवस्था तथा सुशासन,कानुन, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।

Read More