राप्रपा नेता तथा सांसद दीपक बोहराको अन्त्येष्टि सम्पन्न

राप्रपा नेता तथा सांसद दीपक बोहराको अन्त्येष्टि सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको अन्त्येष्टि पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार सम्पन्न भएको छ।

Read More