देउवामाथि आक्रमणपछि नेतृत्व बहस गलत: कांग्रेस प्रवक्ता महत

देउवामाथि आक्रमणपछि नेतृत्व बहस गलत: कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको घाउ निको नभइसकेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गर्नु गलत भएको टिप्पणी गरेका छन्। उनले घाउमा नुन छर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने भन्दै अहिले एकतामा जोड दिनुपर्ने बताए।

Read More

पूर्वप्रधानमन्त्री देउवाको भनाइ: प्राकृतिक स्रोतसाधनको सदुपयोगले आर्थिक विकास सम्भव

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दी महोत्सवको उद्घाटन गर्दै प्राकृतिक स्रोतसाधनको सदुपयोगबाट आर्थिक विकास सम्भव हुने बताएका छन्। उनले लगानीमैत्री वातावरण निर्माणमा जोड दिँदै म्याग्दीका विभिन्न पूर्वाधार परियोजनाका लागि बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

Read More
युवा विदेश पलायन रोक्न साझा एसियाली व्यवस्थापन आवश्यक: शेरबहादुर देउवा

युवा विदेश पलायन रोक्न साझा एसियाली व्यवस्थापन आवश्यक: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाहरूलाई विदेश पलायनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको आवश्यकता रहेको बताएका छन्। छैटौँ एसियाली जनसंख्या सम्मेलनमा उनले युवाको ऊर्जा, उत्पादनशीलता, र नवप्रवर्तनलाई देशभित्रै उपयोग गर्न नसकेमा समस्या झन् गहिरिने चेतावनी दिए। साथै, जलवायु परिवर्तन र सामाजिक मुद्दाहरूले भविष्यलाई थप चुनौती दिएको उल्लेख गर्दै, यसका समाधानका लागि सहकार्य अपरिहार्य रहेको बताए।

Read More
नेकपा माओवादी केन्द्रका महासचिव गुरुङको सरकारमाथि भ्रष्टाचारको आरोप

नेकपा माओवादी केन्द्रका महासचिव गुरुङको सरकारमाथि भ्रष्टाचारको आरोप

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले वर्तमान सरकारमाथि कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सञ्चालन भइरहेको आरोप लगाएका छन्। उनले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्न थालेपछि सत्ता परिवर्तनको निष्कर्षमा पुगेको बताए। गुरुङले माओवादीलाई समाप्त पार्न ओलीलाई अगाडि सारिएको आरोप पनि लगाए।

Read More
शेरबहादुर देउवाको समूह र उपसभापतिले विशेष चर्चा

शेरबहादुर देउवाको समूह र उपसभापतिले विशेष चर्चा : कांग्रेस नेतृत्वको नयाँ अध्याय

विगतमा देउवा समूहका भनी चिनिएका नेताहरु १५औं महाधिवेशनमा नयाँ रणनीति र समूहसहित उदाउन सक्छन्, अनि नयाँ नेताहरु समूहमा प्रवेश गर्ने सम्भावना पनि उत्तिकै छ ।

Read More