योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ

योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र सदस्यहरुलाई शपथ गराएका छन्। ओलीले देशको विकासको योजना कार्यान्वयनमा नमूनायोग्य भूमिका खेल्न आग्रह गरे।

Read More
लुम्बिनी सरकारमा कांँग्रेसबाट पाँच जना मन्त्री बन्दै , एक बाहेक सबै नयाँ अनुहार

लुम्बिनी सरकारमा नेपाली कांग्रेसका ५ मन्त्रीको सहभागिता

नेपाली कांग्रेसले दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागिता जनाउने निर्णय गरेको छ। लुम्बिनीमा कांग्रेसले पाँच जना नयाँ मन्त्री पठाउने भएको छ।

Read More
प्रधानमन्त्री दाहालको भारत भ्रमण सम्पन्न ; यस्तो छ दुई देश बिच सम्झौता

दाहालको भारत भ्रमण सम्पन्न ; कृषि उत्पादनको भारतीय बजारमा प्रवेश

प्रधानमन्त्री दाहालले भारत-नेपाल सहमति कार्यान्वयनमा भारत सकारात्मक रहेको बताए। मोदीसँगको भेटमा तीव्रता दिने कुरा उठाए। मोदी सकारात्मक छन्।

Read More