कतार रोजगारीका नाममा १९ लाख ठगी आरोपमा एक पक्राउ
कतार पठाइदिने भन्दै १९ लाख ठगी गरेको आरोपमा महोत्तरीका एक व्यक्ति पक्राउ परेका छन्। लामो समयसम्म झुक्यानमा पारेर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
कतार पठाइदिने भन्दै १९ लाख ठगी गरेको आरोपमा महोत्तरीका एक व्यक्ति पक्राउ परेका छन्। लामो समयसम्म झुक्यानमा पारेर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
वैदेशिक रोजगारी पठाइदिने बहानामा १५ करोड रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवनको भरतपुर महानगरपालिका १८ का २८ वर्षका राजकुमार भट्ट र कास्कीको पोखरा महानगरपालिका ८ का ४६ वर्षीय पवन पन्तलाई पक्राउ गरेको हो ।
नेपाल राष्ट्र बैंकको अर्थतन्त्रिक अनुसन्धान: सहकारी समस्या र घरजग्गा कारोबारको शिथिलता