अविरल वर्षाले बीपी राजमार्ग दुबै तर्फ अवरुद्ध

अविरल वर्षाले बीपी राजमार्ग दुबै तर्फ अवरुद्ध

अविरल वर्षाका कारण काभ्रेको विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि बीपी राजमार्ग दुबै तर्फ अवरुद्ध भएको छ। प्रहरीका अनुसार सडक सुचारु गर्न समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

Read More

हेटौंडा-काठमाडौँ फाखेल-मातातीर्थ सडक चैत २१ सम्म बन्द

हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक मर्मत तथा स्तरोन्नति कार्यका लागि फागुन ५ देखि चैत २१ गतेसम्म पूर्ण रूपमा बन्द रहनेछ। वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ।

Read More
गुल्मीमा मदन भण्डारी राजमार्गको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द

गुल्मीमा मदन भण्डारी राजमार्गको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द

मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द गरिएको छ। चट्टान फोरेर सडक चौडा बनाउने कार्यका कारण फागुन २० गतेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

Read More

बुटवल-नारायणगढ सडक बन्द, मुग्लिङ-काठमाडौँ रुटमा जाम: यात्रा अघि जानकारी लिन सुझाव

बुटवल-नारायणगढ सडक दुवैतर्फ बन्द भएको छ भने मुग्लिङ-काठमाडौँ रुटमा पनि जामको समस्या देखिएको छ। यसले गर्दा यात्रा गर्ने यात्रुहरूले गन्तव्यसम्म पुग्न कठिनाइ भोग्नुपरेको छ। सम्बन्धित निकायले यात्रुहरूलाई यात्रा अघि सडकको अवस्था बुझ्न र वैकल्पिक मार्गको प्रयोग गर्न सुझाव दिएका छन्। सुरक्षित र समयमै यात्रा सुनिश्चित गर्न आवश्यक जानकारी लिनु उपयुक्त हुनेछ।

Read More