बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा , २ वर्षीया बालिकाको मृत्यु

बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा , २ वर्षीया बालिकाको मृत्यु

 सर्लाहीको बागमतीमा भएको मोटरसाइकल दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ।

नगरपालिकाको वडा नम्बर ५ केराबारीस्थित सडकमा आइतबार दिउँसो बा२९प ९५९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त दुर्घटनामा सोही नगरपालिका ४

Read More
सबै महानगरको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

सबै महानगरको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

मलुकका सबै ६ महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन्। काठमाडौंले सबैभन्दा ठूलो बजेट २५ अर्ब ७० करोड ६३ लाख प्रस्तुत गरेको छ भने वीरगञ्जले सबैभन्दा सानो बजेट २ अर्ब ८९ करोड ल्याएको छ। बजेटमा सार्वजनिक सेवा, सहरी पूर्वाधार, र रोजगार सिर्जनामा जोड दिइएको छ।

Read More
अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै ; तीन दिन विद्यालय बन्द गर्ने

अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै ; तीन दिन विद्यालय बन्द गर्ने

वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै महानगरपालिकाले आजदेखि असार २ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएको हो। वीरगञ्जमा तापक्रम ३८ डिग्री सेल्सियस नाघेको र थप गर्मीको सम्भावना रहेको बताइएको छ।

Read More