प्रधानमन्त्री ओलीद्वारा भोटेकोशी बाढी पीडित क्षेत्रको स्थलगत अवलोकन
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्चस्तरीय टोलीले भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै उद्धार र राहत प्रयासबारे स्थानीयसँग छलफल गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्चस्तरीय टोलीले भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै उद्धार र राहत प्रयासबारे स्थानीयसँग छलफल गरेका छन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व संकलनमा केही सुधार भए पनि वार्षिक लक्ष्य पूरा गर्न चुनौती रहेको बताएका छन्। भन्सार विभाग र कर प्रशासनलाई इमानदार र परिणाममुखी भएर काम गर्न निर्देशन दिँदै उनले आर्थिक निराशालाई चिर्न सरकार प्रतिबद्ध रहेको बताए।