सभामुख घिमिरेद्वारा विपिन जोशीको शीघ्र रिहाइका लागि पहल
सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि अरब संसदका अध्यक्षलाई पत्र लेख्दै विशेष पहल गर्न आग्रह गरेका छन्।
सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि अरब संसदका अध्यक्षलाई पत्र लेख्दै विशेष पहल गर्न आग्रह गरेका छन्।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र चाँडै फिर्ता आउने विश्वास व्यक्त गरेकी छन्। उनले विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको बताइन्।