नेवार समुदायको इतिहासबाटै नेपाली समाजवादको यात्रा सुरु हुन्छ
पूर्वप्रधानमन्त्री प्रचण्डले काठमाडौंको वसन्तपुरमा आयोजित सभामा धमिलो पानीमा माछा मार्ने दुस्साहसविरुद्ध सचेत रहन आग्रह गर्दै नेवार समुदायको इतिहासबाटै नेपाली समाजवादको यात्रा सुरु हुने बताउनुभयो।


