जुम्लामा गर्भवती आमालाई पोषणमा सुधारका लागि टनेलपाल वितरण
जुम्लाको गुठिचौर गाउँपालिकाका ३९ जना गर्भवती आमाहरुलाई हरियो सागपात उत्पादन गर्न टनेलपाल वितरण गरिएको छ गाउँपालिका वडा नम्बर ३ का ३९ जना गर्भवती आमालाई , आमा र शिशुको पोषणलाई सुधार गर्न प्रति व्याक्ति एक वटाका दरले टनेलपाल वितरण गरिएको हो। जुम्लामा गर्भवती आमालाई पोषणमा सुधारका लागि टनेलपाल वितरण गरिएको हो।


