लालबन्दीमा ११० केजी गाँजा बरामद, प्रहरीको संयुक्त टोलीद्वारा नियन्त्रण

लालबन्दीमा ११० केजी गाँजा बरामद, प्रहरीको संयुक्त टोलीद्वारा नियन्त्रण

सर्लाहीको लालबन्दीमा प्रहरीले ११० केजी गाँजा बरामद गरेको छ। कालिन्जोर खोलाको काँसघारीमा लुकाइ राखिएको अवस्थामा फेला परेको उक्त गाँजा लागुऔषध नियन्त्रण ब्युरो र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो।

Read More