पुन: २० अर्ब रुपैयाँको अधिक तरलता खिच्दै राष्ट्र बैंक

पुन: २० अर्ब रुपैयाँको अधिक तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलता खिच्नको लागि पुस १२ गते बिहिबार पुन २० अर्ब रुपैंयाँको निक्षेप उपकरण बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा पुन सात अर्बको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । परिपक्व हुने अवधि सात दिन तोकिएको उक्त उपकरणको सावाँ…

Read More