बैतडीमा १७ हजार राष्ट्रिय परिचयपत्र कार्यालयमै थन्कियो, सेवाग्राही लिन नआउँदा समस्या

बैतडीमा १७ हजार राष्ट्रिय परिचयपत्र कार्यालयमै थन्कियो, सेवाग्राही लिन नआउँदा समस्या

बैतडीमा १७ हजार राष्ट्रिय परिचयपत्र सेवाग्राहीले नलिएर कार्यालयमै थन्किएको छ। प्रशासनका अनुसार धेरै नागरिक जानकारी अभाव वा अन्य कारणले लिन नआएको हुनसक्छ।

Read More
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर

राष्ट्रिय परिचयपत्र अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्धमा आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता विमल पोखरेलले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नवीकरण हुन नसकी लक्षित समूह बञ्चित हुने भन्दै रिट दायर गरेका हुन्। रिटमा सम्पूर्ण वृद्धवृद्धा, अपाङ्ग, विधवा र भत्ता प्राप्त गर्ने व्यक्तिहरूका लागि परिचयपत्र संकलन र प्रमाणित गर्न उचित विधि अपनाउन माग गरिएको छ।

Read More