ऐन महरलाइ रश्मिला धामीले ‘बर्बाद पार्छु’ भनेपछि
महिलाले दुई जनाको बीचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न महरले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन् । बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका महरले भने उक्त अडियो फेक भएको भन्दै मिडियामा आफ्नो धारणा राखेका थिए ।


