राइड सेयरिङ नीति खारेजको मागमा देशभर यातायात ठप्प
राइड सेयरिङ अनुमति दिने गण्डकी प्रदेश सरकारको निर्णयविरुद्धको विरोधमा आज देशभर सार्वजनिक यातायात बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न कठिनाइमा परेका छन्। काठमाडौंसहितका सडकहरू सुनसान देखिएका छन्।
राइड सेयरिङ अनुमति दिने गण्डकी प्रदेश सरकारको निर्णयविरुद्धको विरोधमा आज देशभर सार्वजनिक यातायात बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न कठिनाइमा परेका छन्। काठमाडौंसहितका सडकहरू सुनसान देखिएका छन्।
मुगु जिल्लामा परेको भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ। दर्जनौँ सवारीसाधनहरू घुच्चीलेक क्षेत्रमा अलपत्र परेका छन् भने यात्रुहरू कठिनाइमा परेका छन्। प्रशासनले एक्स्काभेटर प्रयोग गरी हिउँ पन्छाउने कार्य गरिरहेको छ।