मौद्रिक नीति र बाफिया विधेयकमाथि चासो: गभर्नर डा. पौडेलको सक्रियता

मौद्रिक नीति र बाफिया विधेयकमाथि चासो: गभर्नर डा. पौडेलको सक्रियता

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको मौद्रिक नीति र बाफिया विधेयकमाथि चासो बढेसँगै संसददेखि सार्वजनिक कार्यक्रमसम्म सक्रियता देखिएको छ, जसले आर्थिक सुधारको दिशामा नयाँ आशा जगाएको छ।

Read More
नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ मा सकारात्मक सर्किट

नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ मा सकारात्मक सर्किट

आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ। मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज बैंकहरुको शेयरमा सकारात्मक सर्किट लाग्दा नेप्सेमा उत्साह छाएको छ।

Read More
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा खारेज गर्‍यो

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा खारेज गर्‍यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत सेयर धितो कर्जाको अधिकतम सीमा खारेज गरेको छ। व्यक्तिगत सेयर धितो कर्जामा कुनै नयाँ व्यवस्था छैन।

Read More
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ ।चालु आर्थिक वर्ष (२०८१/८२) मा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ ।

Read More