सर्लाहीमा मेयर र उपमेयरमाथि मुद्दा: माओवादीको विरोध प्रदर्शन जारी
बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र उपमेयर लीला मोक्तानलाई झुटा मुद्दा लगाएर फसाउन खोजिएको भन्दै माओवादी केन्द्रले सर्लाहीमा विरोध प्रदर्शन र मोटरसाइकल र्याली गरेको छ।