बिलबीजक नभएका एक करोड बढी मूल्यका सामान बरामद
वीरगञ्जमा १ करोड ३१ लाख १५ हजार ६ सय ९८ मूल्य पर्ने बिलबीजक नभएका औषधी तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ ।