जर्जियालाई फराकिलो अन्तरमा पराजित गर्दै स्पेन , क्वाटरफाइनलमा जर्मनीसँग खेल्ने

जर्जियालाई पराजित गर्दै स्पेन , क्वाटरफाइनलमा जर्मनीसँग खेल्ने

जर्जियालाई फराकिलो अन्तरमा पराजित गर्दै स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४-१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्‍यो।

Read More
पोर्टुगलले युरो २०२४को पहिलो खेलमा चेक रिपब्लिक विरुद्ध २-१ को पुनरागमन जित निकालेको छ। इन्जुरी टाइममा फ्रान्सिस्को कोन्सेइकाओले गोल गरेपछि पोर्टुगलले सफल शुरुवात गरेको हो। रोनाल्डोको छैटौं युरोमा पनि राम्रो सुरुवात भएको छ।

पोर्चुगलको उपाधि जित्ने लक्ष्य , रोनाल्डोको अर्को कीर्तिमान

पोर्टुगलले युरो २०२४को पहिलो खेलमा चेक रिपब्लिक विरुद्ध २-१ को पुनरागमन जित निकालेको छ। इन्जुरी टाइममा फ्रान्सिस्को कोन्सेइकाओले गोल गरेपछि पोर्टुगलले सफल शुरुवात गरेको हो। रोनाल्डोको छैटौं युरोमा पनि राम्रो सुरुवात भएको छ।

Read More
फ्रान्कफर्टमा स्लोभाकियाले बेल्जियमलाई १_० गोलले हरायो

फ्रान्कफर्टमा स्लोभाकियाले बेल्जियमलाई १_० गोलले हरायो

स्लोभाकियाले फ्रांकफर्टमा बेल्जियमलाई १-० ले पराजित गरेको छ। इभान स्रान्जले गरेको गोलले स्लोभाकियालाई जितको दायित्व प्राप्त गराएको हो। बेल्जियम अब रोमानियासँग दोस्रो खेल खेल्नेछ, भने स्लोभाकियाले युक्रेनसँग खेल्नेछ।

Read More
अष्ट्रियामाथि फ्रान्सको संघर्षपूर्ण जित, एमबाप्पे घाइते

अष्ट्रियामाथि फ्रान्सको संघर्षपूर्ण जित, एमबाप्पे घाइते

युरो २०२४ को पहिलो खेलमा फ्रान्सले अष्ट्रियालाई हराउँदै ३ अंक जोडेको छ। डुसेलडोर्फ एरेनामा भएको यस खेलमा फ्रान्सले आत्मघाती गोलको मद्दतमा १-० को जित हात पारेको हो। कप्तान केलिएन एमबाप्पेले खेलको प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि नाकमा चोट लागेर मैदानबाट बाहिरिनु पर्यो। एमबाप्पेको चोटले फ्रान्सलाई चिन्तित बनाएको छ।

Read More
२४ वर्षपछि युरोमा रोमानियाको पहिलो जित

२४ वर्षपछि युरोमा रोमानियाको पहिलो जित

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण रुपमा आक्रमण गर्ने आदेश दिएयता युक्रेनका खेलाडीहरुले पहिलो पटक मुद्य प्रतियोगिता खेलिरहेका छन् ।

Read More