ताप्लेजुङका २३ वडा पहिरोको उच्च जोखिममा : मनसुनकाे सुरूमै बाढीपहिराेबाट क्षति
ताप्लेजुङ जिल्लाभित्रका ६१ वडामध्ये २३ वटा वडाहरू पहिरोको उच्च जोखिममा छन्। जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये २३ वडा पहिरोको उच्च जोखिममा र ३७ वडा जोखिममा रहेकाे बताइएको छ।


