सप्तरीमा स्रोत नखुलेको २३ लाखसहित दुई पक्राउ
सप्तरीमा प्रहरीले स्रोत नखुलेको २३ लाख रुपैयाँसहित दुई युवालाई पक्राउ गरेको छ। उनीहरू सवार पिकअप गाडीबाट विभिन्न इलेक्ट्रोनिक सामग्रीसमेत बरामद भएको प्रहरीले जनाएको छ।
सप्तरीमा प्रहरीले स्रोत नखुलेको २३ लाख रुपैयाँसहित दुई युवालाई पक्राउ गरेको छ। उनीहरू सवार पिकअप गाडीबाट विभिन्न इलेक्ट्रोनिक सामग्रीसमेत बरामद भएको प्रहरीले जनाएको छ।
सप्तरीको राजगढमा मदिरा तस्करी नियन्त्रण सर्च अपरेसनका क्रममा प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ। मृतक लालु यादवको पहिचान खुलेको छ।
पोखरामा बीमा रकम असुल्नका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जनालाई अदालतले कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, आरोपीहरूले रु दुई करोड १० लाख बीमा रकमका लागि आगलागी गराएको स्वीकार गरेका छन्।