प्रधानमन्त्री ओलीको दाबी : अर्थतन्त्रमा स्पष्ट सुधार

प्रधानमन्त्री ओलीको दाबी : अर्थतन्त्रमा स्पष्ट सुधार, राजस्व र पुँजीगत खर्चमा उल्लेख्य वृद्धि

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा प्रष्ट सुधार भएको दाबी गरेका छन्। उनले राजस्व संकलन, पुँजीगत खर्च र आर्थिक वृद्धिदरमा उल्लेखनीय वृद्धि देखिएको बताएका छन्।

Read More
आन्तरिक सत्यमा प्रकाश फाल्ने गुरु चाहिन्छ : प्रधानमन्त्री ओली

आन्तरिक सत्यमा प्रकाश फाल्ने गुरु चाहिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु  पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरूमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको बताए । 

गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको बताउँदै प्रधानमन्त्री ओलीले

Read More

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

परराष्ट्र मन्त्रालयले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा गएकाहरु सबै फर्किएको स्पष्ट पारेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा गएका केही व्यक्तिहरु उतै बसेको आशंका व्यक्त गरेकी थिइन् । त्यसको विषयमा प्रधानमन्त्रीको सचिवालयले समेत प्रष्ट पारिसकेको छ ।

Read More
प्रधानमन्त्री ओली : युवा विकासका लागि सरकार प्रतिबद्ध

प्रधानमन्त्री ओली : युवा विकासका लागि सरकार प्रतिबद्ध

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरूको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनले सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसीसी) को दीक्षान्त कवाज कार्यक्रममा युवाहरूलाई अनुशासित, देशभक्त र जिम्मेवार नागरिक बन्न प्रेरित गरे। कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Read More

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्नुहुनेछ। त्यसपछि दाङको घोराहीमा आयोजना हुने एमालेको जनसभामा ५० हजारभन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको छ।

Read More
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सगरमाथा संवाद २०२५ शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सगरमाथा संवाद २०२५ शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय हिमनदी वर्ष २०२५ को अवसरमा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन्। जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यबारे पहिलोपटक विश्वव्यापी संवाद कार्यक्रम नेपालमा आयोजना हुँदैछ।

Read More
प्रधानमन्त्री ओली : अभिव्यक्ति स्वतन्त्रताको हनन सरकारबाट हुँदैन

प्रधानमन्त्री ओली: भ्रष्टाचारमा अपराध हेरेर कारबाही हुन्छ

प्रधानमन्त्री ओलीले भ्रष्टहरूको मुख नभई अपराध हेरेर कारबाही हुने बताएका छन्। सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताए।

Read More
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओली सँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन् ।

Read More
नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छ :Prime Minister kp Oli

नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छ :Prime Minister kp Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस द्रूतमार्गको सुरुङ निर्माणलाई नेपालमा नयाँ युगको सुरुवात भनेका छन्। उहाँले द्रुतमार्गलाई विकासको नमुना बताउँदै परियोजना समयमै सम्पन्न गर्ने निर्देशन दिनुभयो। परियोजनाअन्तर्गत छवटा सुरुङ, ८९ पुल, र ७०.९७७ किमी लामो सडक निर्माण भइरहेको छ।

Read More
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Read More