प्रकृति संरक्षण मानवजातिको साझा चुनौती : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् ।