पाल्पामा ७४ जनामा डेंगु संक्रमण::Nepal News Website

पाल्पामा यो वर्ष ७४ जनामा डेंगु संक्रमण

पाल्पामा यो वर्ष ७४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाभित्रका ४२ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३२ जना गरी सो संख्यामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

Read More