अभिनेता विपिन कार्कीलाई मातृशोक, आमाको निधन

अभिनेता विपिन कार्कीलाई मातृशोक, आमाको निधन

अभिनेता विपिन कार्कीको आमा सरस्वती कार्कीको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको छ। पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

Read More
काभ्रेको तेमाल गाउँपालिकामा रड प्रहार गरि एक महिलाको हत्या

जावलाखेलमा बेहोस भेटिएका दम्पतीको मृत्यु

जावलाखेलमा बेहोस अवस्थामा भेटिएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती रेणु सेन्चुरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नरेश सुवेदीले उनीहरूलाई पाटन अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए। मृतक दम्पतीको कोठामा झोलिलो पदार्थ रहेको बोतल भेटिएको छ, जसको रिपोर्ट पोस्टमार्टम पछि आउनेछ।

Read More

ईपीएस दोस्रो चरणको नतिजा सार्वजनिक

रोजगार अनुमति प्रणाली , ईपीएस,वैदेशिक रोजगार विभाग,पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, नेपाल कोरिया मैत्री अस्पाल ,निजामती अस्पतालमा स्वास्थ्य परीक्षण,

Read More