कांग्रेस र एमालेबीचको सहकार्य रहर होइन बाध्यता हो : मन्त्री पाण्डे
नेपाली कांग्रेस बाजुरा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको बधाई एवम सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले एक ठाउँमा आउनु बाध्यता भएको स्पष्ट पारे ।


