रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन स्थगित, नयाँ मिति चाँडै घोषणा हुने

रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन स्थगित, नयाँ मिति चाँडै घोषणा हुने

काठमाडौं उपत्यकाको असामान्य सुरक्षा परिस्थितिका कारण रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले सर्वदलीय बैठक राखी नयाँ मिति तोकिने जानकारी दिएका छन्।

Read More
यस वर्षको एसईई परीक्षा: सम्पूर्ण तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी सहभागी हुने

यस वर्षको एसईई परीक्षा: सम्पूर्ण तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी सहभागी हुने

राष्ट्रिय परीक्षा बोर्डले चैत ७ गतेदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ। यस वर्ष परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन्। देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ भने कारागार र बाल सुधार गृहबाट समेत परीक्षा सञ्चालन हुनेछ। परीक्षा तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा नतिजा ग्रेडिङ प्रणालीमै प्रकाशित गरिनेछ भने उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

Read More
कक्षा १२ को परीक्षाफल : नेपालीमा उत्कृष्ट, अंग्रेजीमा कमजोर

कक्षा १२ को परीक्षाफल : नेपालीमा उत्कृष्ट, अंग्रेजीमा कमजोर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। नेपाली विषयमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्, जबकि अंग्रेजीमा उच्च अनुत्तीर्ण दर देखिएको छ। पूरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन गरिनेछ।

Read More