"फूल फूल्यो फक्रियो" जीवन, प्रेम र संवेदनाले भरिएको राधिका अधिकारीको पाँचौं गीत

“फूल फूल्यो फक्रियो” जीवन, प्रेम र संवेदनाले भरिएको राधिका अधिकारीको पाँचौं गीत

गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत “फूल फूल्यो फक्रियो” सार्वजनिक भएको छ। जीवन, प्रेम र संवेदनाको मिठो संगालो बोकेको यो गीत गायिका तारा अधिकारीको स्वरमा सजिएको छ भने संगीत दीपक शर्माले भरेका छन्।

Read More
‘जाने भए जाम कान्छी’ म्युजिक भिडियो सार्वजनिक, मानव बेचबिखनविरुद्ध सन्देशमूलक प्रस्तुति

‘जाने भए जाम कान्छी’ म्युजिक भिडियो सार्वजनिक, मानव बेचबिखनविरुद्ध सन्देशमूलक प्रस्तुति

‘जाने भए जाम कान्छी’ म्युजिक भिडियो सार्वजनिक भएको छ, जसले समाजमा मानव बेचबिखनजस्तो गम्भीर अपराधबारे सचेतना फैलाउने प्रयास गरेको छ। गोपाल नेपाल जीएमको स्वर, संगीत र शब्द रहेको यस गीतमा समाजका यथार्थपरक घटनालाई प्रस्तुत गरिएको छ।

Read More