स्वस्थानी व्रत कथा आज समापन, व्रतालुहरूले विधिपूर्वक पूजा गरी जाग्राम बस्ने
आज माघ शुक्ल पूर्णिमाका दिन एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। व्रतालुहरूले विधिपूर्वक पूजा गरी रातभर जाग्राम बस्ने परम्परा रहेको छ।