स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।
स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ घण्टाका लागि सबै उडान बन्द गरिएको छ। धावनमार्गमा खाल्डो देखिएपछि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।