पहिरोले अवरुद्ध बेँसीसहर_चामे सडक पूर्ण सञ्चालनमा

पहिरोले अवरुद्ध बेँसीसहर_चामे सडक पूर्ण सञ्चालनमा

पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ। अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका– ६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो।

Read More