शङ्कर पोखरेल: ठूला दलको सरकार कसैले चाहेर पनि नढल्दैन
महासचिव शङ्कर पोखरेलले ठूला दलको बलियो सरकारलाई कसैले चाहेर पनि नढल्ने बताएका छन्।
महासचिव शङ्कर पोखरेलले ठूला दलको बलियो सरकारलाई कसैले चाहेर पनि नढल्ने बताएका छन्।
ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन्। उनले संविधानको रक्षा गर्ने र मुलुकलाई जोड्ने कुरामा आफूहरु लागेको बताए।