वीरगञ्जमा पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको युरिया मल बरामद

वीरगञ्जमा अवैध युरिया मल ,१० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद

वीरगञ्जमा पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ। गैरकानुनी रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याइएको मल भण्डारण गरिएको अवस्थामा फेला परेको हो।

Read More