सिन्धुपाल्चोकका विमल राउत ३२ : वर्षमा गाउँमा नै साबुन उत्पादन गर्दै
सिन्धुपाल्चोकका विमल राउतले सहकारीमा काम गर्न छोडेर आफ्नै साबुन उत्पादन व्यवसाय सुरु गरेका छन्। पारिवारिक संलग्नतामा दैनिक ३ सय पिस साबुन उत्पादन गर्दै, उनले स्वदेशमै रोजगार सृजना गरी देशलाई योगदान पुर्याउँदैछन्।


