मधेसमा सुख्खा, देशभर औसतभन्दा कम वर्षा — मनसुनमा असर

मधेसमा सुख्खा, देशभर औसतभन्दा कम वर्षा — मनसुनमा असर

नेपालमा मनसुन सुरु भइसके पनि अहिलेसम्म औसत वर्षाको २६.४% मात्र वर्षा भएको छ। मधेस प्रदेश सुख्खाग्रस्त घोषणा, धान रोपाइँमा व्यापक असर परेको देखिएको छ।

Read More