कालेखोलामा पुल नहुँदा बालबालिका जोखिममा
चुरे गाउँपालिका-४ कालेखोलामा पुल नहुँदा स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन्। पुल निर्माणको माग वर्षौं देखि गरेपनि सुनुवाइ भएको छैन।