बबरमहलमा भूमिगत विद्युत् लाइन विस्तारको क्रममा खानेपानी पाइप फुट्यो

बबरमहलमा भूमिगत विद्युत् लाइन विस्तारको क्रममा खानेपानी पाइप फुट्यो

काठमाडौंको बबरमहलमा विद्युत् लाइन भूमिगत गर्ने क्रममा खानेपानीको मुख्य पाइप फुट्दा क्षेत्र जलमग्न भएको छ। घटनापछि खानेपानी मन्त्री प्रदीप यादवले निरीक्षण गरेका छन् भने पानी आपूर्तिमा समस्या आउन सक्ने चिन्ता बढेको छ।

Read More