जेनजी आन्दोलनपछि पनि नेताहरुको शैली फेरिएन

जेनजी आन्दोलनपछि पनि नेताहरुको शैली फेरिएन

भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै उठेको जेनजी आन्दोलनले तत्कालीन सरकार ढाले पनि नेताहरूको शैली र सोचमा परिवर्तन आएको छैन। आन्दोलनपछि पनि राजनीतिक दलहरू आफ्नै स्वार्थ र शक्ति केन्द्रित राजनीतिमा तल्लीन देखिएका छन्।

Read More

एमालेमा नेतृत्व परिवर्तन एजेन्डाले आन्तरिक मतभेद तीव्र

ललितपुरको जावलाखेलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको एजेण्डा प्रमुख विषय बनेको छ। अध्यक्ष केपी शर्मा ओलीविरुद्ध योगेश भट्टराईसहित शीर्ष नेताहरूको आलोचना तीव्र बनेको छ भने, आगामी महाधिवेशन र पार्टीको भविष्यबारे पनि तीव्र बहस चलिरहेको छ।

Read More
एमाले सचिवालयमा बस्नेत प्रसङ्गले तनावपूर्ण वाकयुद्ध

एमाले सचिवालयमा बस्नेत प्रसङ्गले तनावपूर्ण वाकयुद्ध

नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबीच नेता महेश बस्नेतको प्रसङ्गमा तिखो बहस भएको छ। बैठकमा नेताहरूबीच कटाक्ष, आरोप र सवाल–जवाफ चलेका छन् भने कार्यकर्तामाझ निराशा फैलिएको रिपोर्टसमेत प्रस्तुत गरिएको छ।

Read More
### स्थापित दल अस्वीकार नगर्न सरकारलाई एमालेको आग्रह

स्थापित दल अस्वीकार नगर्न सरकारलाई एमालेको आग्रह

नेकपा एमालेले सरकारले इतिहासमा स्थापित राजनीतिक दलहरूलाई अस्वीकार गर्ने बाटो नअपनाउन चेतावनी दिएको छ। उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारलाई मित्रवत् सम्बन्धमा अघि बढ्न सुझाव दिँदै निषेधको राजनीतिले देशलाई लाभ नपुर्‍याउने बताएका छन्।

Read More

सरकार हैन, संगठन निर्माणमा जोड दिऔं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

Read More
केपी शर्मा ओली –भण्डारी वार्ता: सहमतिबाटै अघि बढ्ने एमाले नेतृत्वको निष्कर्ष

केपी शर्मा ओली –भण्डारी वार्ता: सहमतिबाटै अघि बढ्ने एमाले नेतृत्वको निष्कर्ष

नेकपा एमाले अध्यक्ष केपी ओली र नेतृ विद्या भण्डारीबीच सहमतिबाटै पार्टीभित्रका समस्या समाधान गर्ने निष्कर्षमा पुगेका छन्। च्यासलमा भएको वार्तामा दुवैले एकले अर्कालाई निषेध नगरी सहकार्यको बाटो अँगाल्ने निर्णय गरेका हुन्।

Read More
अनि संसद विघटनको निर्णयमा पुगिन् विद्यादेवी भण्डारी

…अनि संसद विघटनको निर्णयमा पुगिन् विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू राष्ट्रपतिका रूपमा रहेको समयमा भएका संसद विघटनका निर्णयहरू कुनै दबाबमा नभई संविधान र कानूनी प्रक्रियाअनुसार नै भएको स्पष्ट पारेकी छन् ।

Read More
गृहमन्त्री लेखकद्वारा मुलुकको समग्र शान्ति सुरक्षालाई सन्तोषजनक भनाइ

भोटेकोशी बाढीबारे गृहमन्त्री : ‘नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ’

भोटेकोशी बाढीबारे गृहमन्त्री : ‘नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ’

Read More
एमालेभित्र ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शक्ति संघर्ष

एमालेभित्र ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शक्ति संघर्ष

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किएपछि नेकपा एमालेभित्र नेतृत्वको शक्ति संघर्ष तीव्र बनेको छ । एमालेको आगामी महाधिवेशनले पार्टीको भविष्यमै निर्णायक मोड ल्याउने अनुमान गरिन्छ ।

Read More