मधेश प्रदेशमा रासायनिक मलको अभाव नहुने , यस्तो छ साल्ट ट्रेडिङ र कृषि कम्पनीको योजना

मधेश प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। रासायनिक मलको वितरण प्रणालीलाई सुधार गर्दै यी कम्पनीहरूले पर्याप्त मल मौज्दात रहेका जनाउँदै किसानलाई आवश्यक मल समयमै उपलब्ध गराएका छन्।

Read More